शनिबार, १२ जुलाई २०२५

भक्तपुरको सूर्यविनायकमा आगलागी, तीन गाई मरे

बिएल संवाददाता

बिएल संवाददाता

भक्तपुर
2020-06-25 12:05:05
News Image
• • •

 भक्तपुरमा एक स्थानीयको गोठमा आगलागी भएकाे छ। 

सूर्यविनायक नगरपालिका ८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो ।

स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।

 प्रहरीका अनुसार आगलागीबाट तीन माउ गाई र एउटा बाच्छो जलेर मरेकाे छ।  

आगलागीको कारण खुलेको छैन । तर विद्युत सर्ट भएर आगलागी भएको हुन प्रहरीले जनाएकाे छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?