कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन्। विमानस्थल स्रोतका अनुसार १५० जना नेपाली महिला केहीबेर अघि विमानस्थल ओर्लिएका हुन्। उनीहरूलाई अल जजिरा एयरलाइन्सबाट कुवेतले नै काठमाडौंसम्म ल्याइदिएको हो।