प्रधानमन्त्रीले संसदमा बजेटबारे जवाफ दिँदै (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिने छन्। प्रधानमन्त्री ओलीले बजेटसँगै स्वास्थ्य क्षेत्रका विषयमा समेत धारणा राख्दैछन्।

हेर्नुहोस् LIVE

प्रकाशित मिति: : 2020-06-10 11:31:41

प्रतिकृया दिनुहोस्