१३ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)

गृह मन्त्रालयले विभिन्न १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ।

मन्त्रालयका अनुसार ४४ जना सह–सचिव तथा उप–सचिवको नियमित सरुवा, काज तथा पदस्थापन गर्दै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गरेको हो ।

सरुवा सूची अनुसार सुर्खेत, पाल्पा, महोत्तरी, कालिकोट, डोटी, बर्दिया, दार्चुला, ओखलढुंगा, संखुवासभा, रोल्पा, हुम्ला, बझाङ र बैतडीका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

प्रकाशित मिति: : 2020-06-01 15:59:31

प्रतिकृया दिनुहोस्