आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशुल्क उपचार गर्ने भएकाे छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन्।

बजेट भाषणमा उनले जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए।

प्रकाशित मिति: : 2020-05-28 17:48:52

प्रतिकृया दिनुहोस्