एयर इन्डिया विमानबाट दिल्लीबाट लुधियाना जाने एक व्यक्तिमा कोरोना भाइरसकाे संक्रमण भेटिएको कम्पनीले जानकारी दिएको छ ।
एलायन्स एयरको सुरक्षा विभागमा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।
ती व्यक्तिमा कोरोना संक्रमण देखिएलगत्तै विमानमा सवार सबैलाई क्वारेन्टाइनमा पठाइएको छ।
भारतमा सोमबारदेखि दुई महिनापछि घरेलु उडान पुनः सञ्चालन भएको छ।
One passenger on today's AI9I837 Delhi-Ludhiana flight has been found #COVID19 positive. The passenger who works in the security department of Alliance Air was traveling on a paid ticket. All the passengers of this flight are now under state quarantine: Air India pic.twitter.com/KlwF9g64Mc
— ANI (@ANI) May 26, 2020