राष्ट्रपतिलाई प्रधानमन्त्रीले बुझाए सुरक्षा परिषदको प्रतिवेदन

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा साेमबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीले आव ०७६/७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

समारोहमा राष्ट्रपति भण्डारी उपप्रधान ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2020-05-25 17:51:58

प्रतिकृया दिनुहोस्