बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्दैछ। साँझ ६ बजेका लागि बैठक बोलाइउको छ।

 सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने विषयमा छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओली निकट एक मन्त्रीले जानकारी दिए। 

संघीय संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुको छलफल सकिएकोले भोली प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 
 

प्रकाशित मिति: : 2020-05-18 18:17:18

प्रतिकृया दिनुहोस्