काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलवार राति ११ः५३ मिनेटमा दोलखालाई केन्द्रविन्दु भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ५.३ म्यागनिच्युड रहेको थियो।
दोलखा आसपासका क्षेत्रमा लामो समयपछि धक्का महसुस गरिएको छ।
An earthquake of ML 5.3 occurred around Jugu of Dolakha district at 23:53 @NEOCOfficial
— NSC, Nepal (@NepalNsc) May 12, 2020