राष्ट्रपति भण्डारीद्वारा स्वयम्भूनाथको दर्शन

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम्भूनाथको दर्शन गरेकी छन् ।

गौतमबुद्धको दुई हजार ५६४ औँ जयन्तीको अवसर पारेर राष्ट्रपति भण्डारी बिहीबार मध्याह्न स्वयम्भूनाथको दर्शन गर्न पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले भण्डारीले स्वयम्भूनाथको दर्शनसँगै दीप प्रज्वलन समेत गरेक थिइन् । उनले स्वयम्भूनाथ परिसरभित्र रहेको आनबुद्धि बिहारमा दीप प्रज्वलन गरेकी हुन्।

प्रकाशित मिति: : 2020-05-07 13:35:34

प्रतिकृया दिनुहोस्