शनिबार, १२ जुलाई २०२५

नेपालका अन्तर्राष्ट्रिय सीमा नाका वैशाख ३१ गतेसम्म बन्द

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
2020-04-26 20:31:22
News Image
• • •

कोरोना संक्रमणविरूद्ध वैशाख २५ गतेसम्म लकडाउन गरेको नेपालले वैशाख ३१ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका रोक्ने निर्णय गरेको छ । 

यो निर्णयसँगै बाहिरबाट नेपाल आउने र जाने नाका बन्द हुँदा परदेशमा रहेका नेपाली पनि स्वदेश फर्कन पाएका छैनन्। नेपाल सरकारले चैत १० गतेबाट सीमा नाकामा आवागमन रोकेसँगै परदेशका नेपाली स्वदेश फर्कन नपाएका हुन्। 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिमलाई ध्यानमा राखेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?