डा‍. सुरेन्द्र यादवलाई लिन को–को कहाँ पुगेका थिए ? बाटो र होटल म्यारियटमा के भयो ?

लोकान्तर

काठमाडौँ

विमल गौतम

समय : बिहीवार दिउँसो २ बजेर १२ मिनेट ।

लोकान्तर : मोबाइलमा फोन उठ्नासाथ, हेलो किसान सर, नमस्कार ! म विमल गौतम, लोकान्तर डट्कमबाट । तपाईं त, एकाएक चर्चामा आउनुभयो नि ! 

श्रेष्ठ : अँ अब मिडियाले बढाइचढाइ गरेर लेखेका छन् रे ! केही छैन । अपहरण गरेको होइन । सबै सहमति र सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको हो । भेटघाट पनि सहमतिमा भएको हो र महोत्तरीबाट काठमाडौंसम्मको यात्रा पनि सहमतिमा भएको हो । कुनै पनि किसिमले अपहरण भएको वा जबरजस्ती गरिएको होइन । 

लोकान्तर : के–के भएको हो ? विस्तृतमा बताइदिनुहोस् न ।

प्रकाशित मिति: : 2020-04-23 18:02:29

प्रतिकृया दिनुहोस्