रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई ललाई फकाई बलात्कार गरि सैनामैना १ का ३२ वर्षिया मान बहादुर छहारीले बलात्कार गरेको हुन्।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टाराईले घरपरिवारको निवदेनको आधारमा उनलाई प्रकाउ गरिएको छ।
बालिकालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको भट्टाराईले बताए ।