साेलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

बिएल संवाददाता

काठमाडाै‌ं

सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ।

 गए राति १२ बजेर ५५ मिनेट जाँदा फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: : 2020-04-16 06:38:51

प्रतिकृया दिनुहोस्