मोरङमा एक बालिका बलत्कृत भएकी छन्। सुनवर्षी नगरपालिकामा फुपुको घरमा बस्दै आएकी ५ बस्ने वर्ष १५ की शुक्रबार बल्तकृत भएकी हुन्।
प्रहरीका अनुसार उनलाई कोठा भित्रै प्रवेश गरेर बलत्कार गरिएको थियो।
बलत्कार गरेको आरोपमा टकुवा ४ बस्ने वर्ष १९ का अमरदीप यादवलाई ईलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गरेको छ ।
उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा बढाइने प्रहरी निरिक्षक लेखनाथ दाहाल ले जानकारी दिए।