अन्नपूर्ण पोष्ट
सिंगो मुलुकले संकटको सामना गरिरहेको कठिन घडीमा एउटा लाजमर्दो प्रकरण सार्वजनिक भएको छ। यसले नागरिक स्तब्ध भएका छन् भने यो सुनेर अन्तराष्ट्रिय समुदायले पनि जिब्रो टोकेको हुनुपर्छ। नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथामका मेडिकल सामग्री बजार भाउभन्दा धेरै गुना महंगोमा चीनबाट खरिद गरेको खुलासा भएको छ।
यसको स्वतन्त्र र विस्तृत छानबिन हुन बाँकी नै छ। तर अहिले जे जस्ता तथ्य र सूचना बाहिर आएका छन्, त्यसले 'कोरोनाको कभर'मा कमिसनको एउटा डरलाग्दो चक्कर चलिरहेको पर्दाफास भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया