अन्नपूर्ण पोष्ट
कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रन्त बनाउँदै लगेको छ। पछिल्लो समय यो अमेरिका र यूरोपमा व्यापक विस्तार भइरहेको छ। नेपाललाई पनि यसले गाँज्दै लगेको छ। दिन–प्रतिदिन संक्रमितको संख्या गुणनको रफ्तारमा बढिरहेको छ। यसले पुर्याएको मानवीय क्षतिको संख्या र तथ्यांकले यो भाइरस अत्यन्त खतरनाक सावित गराइरहेको छ।
तर, रोकथाको उपाय खोज्दै चीनलगाय राष्ट्रले क्षेत्रगत र कतिपयले सिंगो देशमै लकडाउन घोषणा गरेका छन्। हामी पनि त्यही बाटोमा गएका छौं। अचानक लकडाउन गरिँदा आ–आफ्ना देश फर्कने क्रममा बीच बाटोमै अलपत्र परेका समाचार सुन्नु, पढ्नु र देख्नु परिरहेको छ। यस्तो अवस्थामा राज्यको दायित्व र कर्तव्य के हो त ? लकडाउनसँगै तिनको यथोचित व्यवस्था भने गरिनुपर्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया