दैनिक एक पेग रक्सी पनि जोखिमपूर्ण

तस्बिरः एजेन्सी

हल्का वा मध्यम स्तरमा गरिने मध्यपानले पनि रक्तचाप बढाउने र यसले गर्दा स्ट्रोकको जोखिम बढ्ने देखिएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित बृहत जेनेटिक अध्ययन अनुसार दिनमा एक वा दुई ग्लास रक्सी पिउँदा पनि स्ट्रोकको जोखिम बढ्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2019-04-08 09:05:13

प्रतिकृया दिनुहोस्