कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो

विश्वब्यापि रूपमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। शनिबार बिहानसम्म २७ हजार २ सय ७ जनाले ज्यान गुमाएका छन्। 

यस्तै संक्रमणको संख्या पनि लगभग ६ लाखको हाराहारीमा पुगेको छ। हाल संक्रमणकारी ५ लाख ९३ हजार ३ सय ८९ जना पुगेका छन्। 

अहिले पनि २२ हजार ९३ व्यक्तिको अवस्था चिन्ताजनक भएको बताइन्छ। शनिबारसम्म पूर्ण रूपमा स्वास्थ्य हुनेको संख्या १ लाख ३२ हजार ५ सय २६ जना छन्। 
 

प्रकाशित मिति: : 2020-03-28 18:50:54

प्रतिकृया दिनुहोस्