बारा, पर्साका हुरीपीडितको झन् विचल्ली

कान्तिपुर

हावाहुरीसँगै असिनापानी परेपछि बारा, पर्साका हुरीपीडितको झन् विचल्ली भएको छ । पानी, असिनाका कारण राहत वितरण प्रभावित भएको छ । पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-04-06 14:03:17

प्रतिकृया दिनुहोस्