बाँकेका नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका लक डाउन गरिएको छ ।
आठ स्थानीय तहहरूमा अत्यावश्यक बाहेकका सबै सेवा चैत २१ गते सम्मका लागि बन्द गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले नेपालगन्ज र कोहलपुरमा रहेका पार्टी कायार्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको सचिव अशोक कोइरालाले जानकारी दिएका छन् ।