झापामा लाग्यो नारा, ‘राजा आऊ देश बचाऊ’

देशसञ्चार

बुधबारे- पूर्व राजा ज्ञानेन्द्र शाह पाँचथर र इलामको भ्रमण सकेर झापा प्रवेश गर्ने वितिक्कै झापाको बुधबारेमा नारा लाग्यो, ‘राजा आउ देश बचाउ’।

बिहीबार इलामबाट झापा आउने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि सर्वसाधारण झापाको बुधबारेमा जम्मा भएका थिए।

 

प्रकाशित मिति: : 2019-04-04 22:08:13

प्रतिकृया दिनुहोस्