कोरोना कहर, ८ समाचार

विश्वभर नै भयावह रूपमा फैलदै गरेको कोरोना भाइरसका कारण विश्वभरमा ६ हजार ५१८ जनाको मृत्यु भइसकेको छ।

१ लाख ६९ हजार ६१० जनामा कोरोनाको संक्रमण फैलिएको छ।

बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनको छ। चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ। चीनपछि इटली सबैभन्दा बढी कोरोना सङ्क्रमण भएको देश हो।

यसैबिच बिएल नेपाली सेवाले कोरोना कहर रूपमा विभिन्न समाचारहरू विभिन्न देशबाट संप्रेशण गरेको छ। हेर्नुहोस् आजका कोरोना खबरहरू

चाइना टाउन र महाबौद्धका पसल सुनसान, कोठा भाडा तिर्न व्यापारीलाई समस्या

कोरोनाको त्राससँगै पर्यटकीय केन्द्र ठमेल सुनसान

किन फर्काइयो न्यूयोर्कबाट नेपाली (भिडियो)

पोर्चुगलमा दुई नेपालीमा कोरोना भाइरस पुष्टी, ७४ नेपाली क्वारेन्टाइनमा 

कतारमा सबै अन्तर्राष्ट्रिय उडान रोक, सार्वजनिक सवारीसमेत बन्द

हरियो रंगको मेरो देश- मलाई नेपाली हुनमा गर्व छ !

नेपालको संसदीय राजनीतिमा कोरोना भाइरस मिसाउने प्रयास

मुम्बईमा सामुहिक घुमफिरमा रोक, धारा १४४ लागू

 

प्रकाशित मिति: : 2020-03-17 08:29:04

प्रतिकृया दिनुहोस्