अन्नपूर्ण पोष्ट
विद्वान्हरूको मत छ- सन् १६६५-१६६६ मा बेलायतमा फैलिएको प्लेगको महामारीपछि महामारी परेको खण्डमा देवताले मानिसको रक्षा गर्छन् भन्ने विश्वासमा ह्रास आउन थालेको हो। अनिष्ट परेको अवस्थामा बेकसुर बालबालिकाको जीवन रक्षा हुन नसकेकाले ईश्वरप्रति मानिसहरू रुष्ट हुन थाले। त्यस कालखण्डदेखि ईश्वरको अस्तित्वमा प्रश्न उठ्न थाल्यो। हामी नेपालीमध्ये धेरै त अझै भगवान् पशुपतिनाथले मुलुकमा अनिष्ट टारिदिन्छन् भन्नेमा विश्वस्त छौं। राजामहाराजाहरूले सम्बोधनका अन्त्यमा प्रयोग गर्ने ‘पशुपतिनाथले हामी सबैको रक्षा गरून्’ शब्दहरूले गणतन्त्र नेपालमा गहिरो प्रभाव पारेका छन्।
शारीरिक स्वास्थ्यस्थितिका कारण सबैभन्दा बढी संक्रमणको जोखिममा रहेका प्रधानमन्त्री विनामास्क तन्दुरुस्तहरूबाट घेरिने धृष्टता गर्नुलाई भगवान् पशुपतिले तिनलाई रक्षा गर्छन् भन्ने विश्वासबाहेक अरू के हुन सक्छ ? त्यसैगरी महिनौंपूर्व संयुक्त राष्ट्रसंघीय स्वस्थ संगठन (डब्लूएचओ) ले नोवल कोरोना भाइरस संक्रमणको प्रबल सम्भावना भएका पाँच प्रमुख राष्ट्रमध्ये नेपाललाई एक ठहर गरे पनि हाम्रो सरकारलाई संक्रमणका विषयमा चिन्तित हुन समय लाग्नुको पछाडि अरू के कारण हुन सक्छ ?
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया