शनिबार, १२ जुलाई २०२५

सशस्त्र द्वन्द्वमा विस्थापित विष्ट दम्पतीका चारै छोरी सरकारी जागिरे

बिएल संवाददाता

बिएल संवाददाता

रोल्पा
2020-03-03 21:31:25
News Image
• • •

छोराछोरीबीच विभेद रहेकाे सुनिदै आएपनि रोल्पाको एक दूर्गम गाउँका अभिभावकले भने यस्तो मान्यतालाई व्यवहारमै तोडेका छन्। पढाइमा मात्र हाेइन पढाइपछिको सरकारी जागिरका लागि समेत वातावरण सिर्जना गरेर सबै छोरीलाई सरकारी जागिरे बनाउन सफल अभिभावक हुन् लुंग्री गाउँपालिका ६ गुम्चालका केशरबहादुर विष्ट दम्पती।

४  छोरीसहित ६ सन्तानका अभिभावक विष्ट दम्पतीका सबै छोरी सरकारी जागिरे छन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?