डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ८ का अध्यक्ष नरबहादुर साँकीको लगानीमा सञ्चालित पम्पबाट प्रज्वलनशील तरल पदार्थ पेट्रोल मिसावट गरि बिक्री भइहेको पाइएको छ ।