सरकारले राजधानीको ट्राफिक जाम व्यवस्थित गर्न सार्वजनिक सवारीको निम्ति सडकमा अलग लेन बनाउने तयारी गरेको छ।
पहिलो चरणमा रिङरोडमा सार्वजनिक सवारी लेन छुट्टयाउन सरकारले आसन्न लगानी सम्मेलनमा ‘बिआरटी’ (बस र्यापिड ट्रान्जिट) परियोजना प्रस्ताव गर्दैछ