सिजी कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल दूसञ्चार प्राधिकरणले सिजी कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज गरेको छ।

प्राधिकरणले सार्वजनकि सूचना जारी गर्दै प्राधिकरणले सिजीले अनुमतिपत्र नविकरण नगरेकाले कानूनअनुसार खारेज गरिएको जानकारी दिएको छ।

चौधरी ग्रुपको स्वामित्वमा रहेको यो टेलिकमले विभिन्न जिल्लामा लिमिटेड सेवा सञ्चालनका लागि लिएको अनुमति पनि खारेज भएको छ।
 

प्रकाशित मिति: : 2020-02-05 06:13:40

प्रतिकृया दिनुहोस्