‘सिस्ने हिमाल’ बेच्नेलाई छुटकारा दिने प्रहरी, सरकारी वकिल र न्यायाधीशमाथि उच्च अदालतको टिप्पणी

शोभा शर्मा

काठमाडौं

उच्च अदालत पाटनले रूकुमकी सिस्ने हिमाल (नाम परिवर्तन)को बेचबिखन गर्नेलाई अभियोगबाटै छुटकारा दिने अनुसन्धान अधिकृत, सरकारी वकिल साथै मुद्दा लागेका अभियुक्तलाई सफाइ दिने जिल्ला न्यायाधीशमाथि टिप्पणी उठाएको छ।

प्रकाशित मिति: : 2020-02-05 01:04:09

प्रतिकृया दिनुहोस्