अफगानिस्तानमा बम विस्फोट हुदाँ २ जनाको मृत्यु, नाै घाइते

बिएल संवाददाता

मजार ए शरिफ
तस्बिर : एजेन्सी

अफगानिस्तानमा बम विस्फोट हुदाँ दुई बालबालिकाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

उक्त बम अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए शरिफ शहरमा विस्फोट भएको प्रहरी स्रोतले जानकारी दिएको छ। सो विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन्। थप विवरण आउन बाकी छ।

प्रकाशित मिति: : 2020-01-14 22:01:13

प्रतिकृया दिनुहोस्