जीवन कुँवर
नेतृत्वले राम्रालाई भन्दा ‘हाम्रा’लाई सभामुख बनाउन दबाब बढाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यो विषय पेचिलो बनेको छ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिलेसम्म सहमति हुन सकेको छैन्।
ओली–प्रचण्डबीच सभामुखमा विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको ‘इन्ट्री’ भएको छ। पूर्वएमालेबाटै सभामुख बनाउन दबाब दिने उद्देश्यले यो विषयमा राष्ट्रपति भण्डारीको ‘इन्ट्री’ भएको पूर्वमाओवादी नेताको बुझाइ छ।
भण्डारीले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई अगाडि सारेपछि पूर्वमाओवादी नेताले अध्यक्ष प्रचण्डलाई भेटेर सभामुख पद पूर्वमाओवादीले नै पाउनुपर्ने दबाब दिए। नेताको दबाब लगत्तै पूर्वमाओवादी समूहका सबै नेतालाई सभामुखबारे प्रचण्डले एक ढिक्का बनाए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया