नेपाललाई सबैभन्दा ठूलो खतरा भारतबाटै छ

अमेरिकी परियोजना एमसिसी स्वीकार्नु ठूलो राष्ट्रघात

तस्बिर : थाहा खबर

नेपालको राजनीति अहिले फरक मोडमा आइपुगेको छ। हामीले पनि अर्धभूमिगत भएर पार्टीका गतिविधि तीव्ररुपमा बढाइरहेका छौँ।  पछिल्लो समय पार्टीको नीति अनुसार जनताबीचमा गएर आफ्नो विचार राख्न थालेका छौँ।

देशको राजनीति अहिले गम्भीर छ। राणाशासन लामो समय रह्यो। त्यसपछि पञ्चायतकालको सुरु भयो। करिब २३ वर्ष संघर्ष गरेका थियौँ। त्यस्तै अहिले हामीले मूख्य एजेण्डाको रुपमा संघीयतालाई लिएका छौँ। 
 

प्रकाशित मिति: : 2020-01-10 05:57:13

प्रतिकृया दिनुहोस्