जिउने तरिका फेरियो

यो बदलाव हाम्रो इच्छाले भएको होइन

तस्बिर : नयाँ पत्रिका

युरोपमा झन्डै दुई–तीन सय वर्षयता, भारत र चीनमा ७०–८० वर्षयता र नेपालमा ५०–६० वर्षयता जीविकोपार्जनमा ठूलो परिवर्तन आयो । खासगरी नेपालमा तीस वर्षयता जीविकोपार्जनमा निकै फेरबदल आयो ।

मानिसमा के काम गर्ने, के काम गरेर परिवार पाल्ने र कसरी आफ्नो भविष्य सुरक्षित राख्न सकिन्छ भन्ने सोचमा ठूलो परिवर्तन आएको छ । 

प्रकाशित मिति: : 2019-12-29 05:46:49

प्रतिकृया दिनुहोस्