नाग्म-गमगडी सडकखण्ड डोजर लगाएर संचालन

हिमपातका कारण अवरुद्ध भएको नाग्म–गमगडी सडकखण्ड संचालनमा आएको छ। 

गत मंसिर २५,२६ र २७ गते भएको भारी हिमपातका कारण बन्द भएको नाग्मनाग्म–गमगढि सडकखण्ड अवरुद्ध भएको थियो। 

सडकमा जमेको हिउँ आइतबार डोजरले पन्छाएपछि संचालनमा आएको हाे।

अवरुद्ध सडक चाँडै संचालन नहुने देखिएपछि डोजर लगाएर संचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महताराले जनकारी  दिए।

प्रकाशित मिति: : 2019-12-23 23:56:50

प्रतिकृया दिनुहोस्