तीन वर्षपहिले २०७३ मंसिर १५ बाट नवलपरासीको सुस्तादेखि इलामको पशुपतिनगरसम्म ‘सीमा बचाऔं अभियान’ लिएर निस्केका ३५ जना युवाहरूले के देखे, के ठाने र के लेखे ?
छिमेकी मुलुक भारतले नेपाली सीमा मिचेको समाचार नयाँ लाग्न छोड्यो। जब मिचेकै सीमामाथि भारतले थप दमन गरिरहन्छ, नेपालमा निरन्तर समाचार बनिरहन्छन्। २०७६ कात्तिक तेस्रो हप्ता कालापानी क्षेत्रसमेत समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा ठूलो तरंग आएको छ। भारतीय नक्साले सरकारदेखि सडकसम्म एकैपटक तरंग सिर्जना भयो। नेपालमा एकपटक पुनः भारतविरुद्ध ठूलो संघर्ष चलिरहेको छ।
हामी ठीक तीन वर्षपहिले २०७३ मंसिर १५ देखि नवलपरासीको सुस्तादेखि इलामको पशुपतिनगरसम्म ‘सीमा बचाऔं अभियान’ लिएर ३५ जना साथी निस्केका थियौं। सुस्ता नवलपरासीको बर्दघाटबाट त्रिवेणी हुँदै नारायणी नदी पार गरेर जानुपर्छ भन्ने ज्ञान भए पनि कसरी जाने ? सुस्ता जाने बाटो सजिलो नभएको कारण हामीलाई अन्योल थियो। यो त्यही नारायणी नदी हो, जहाँ झोलुंगे पुलसमेत छैन। वर्षामा नारायणी नदी डुंगा नै पल्टाउने गरी भयंकर भेल बनेर आउँछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया