रेडक्रस महासंघको महासचिवमा चुनिए नेपालका जगन चापागाईं

बिएल

अन्तर्राष्ट्रिय रेडक्रस महासंघको महासचिवमा नेपालका जगन चापागाईं चुनिएका छन्।

नेपाली नागरिक यो कार्यकारी पदमा पुगेको पहिलो पटक हो। रेडक्रसले संसारभरिको १९० देशमा काम गरिरहेको छ।

चापागाईंले एशिया प्यासेफिकको क्षेत्रिय निर्देशक तथा महासचिवको कार्यालयमा सहायक महासचिवको रुपमा काम गरेका थिए ।

खुला प्रतिष्पर्धाबाट छानिएका चापागाईले २५ बर्षसम्म रेडक्रसमा सेवा गरेका छन्।

प्रकाशित मिति: : 2019-12-04 08:48:39

प्रतिकृया दिनुहोस्