१२ जना भारतिय व्यवसायी याक एण्ड यति होटेलबाट पक्राउ

प्रहरीले याक एण्ड यति होटेलबाट १२ जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ।

अवैध नेटवर्किङ व्यवसाय गर्ने १२ भारतिय नागरिकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमान्डाैका डीएसपी होविन्द्र बोगटीले जनानकारी दिए।

 गुप्रको डारेक्टर रसिद नासिङ सहित १२ जना रहेका छन्।

उनीहरुले होटलको रुम भाडामा लिएर शुक्रवारदेखि ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिएका थिए।

करिव ३ सय जना नेपालीलाई सदस्य बनाउने योजना बनाएर आएको देखियो।‘ डिएसपी बोगटीले भने।

प्रकाशित मिति: : 2019-05-11 14:01:46

प्रतिकृया दिनुहोस्