सोमबार सुनचाँदीको मूल्य स्थिर

फाइल तस्बिर

सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।आज छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: : 2019-10-21 12:06:22

प्रतिकृया दिनुहोस्