आज यस्तो छ सुनचाँदीको मूल्य

फाइल तस्बिर

सोमबार (असोज ६) सुन भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो ।


यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: : 2019-09-23 11:48:01

प्रतिकृया दिनुहोस्