
सुनको भाउ एकै दिन तोलामा १४ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार तोलामा १४ सय घटेर ७२ हजार रुपैयाँ तोकिएको छ।
यसअघि बिहीबार ७३ हजार ४ सय रूपैयाँ तोकिएको सुनको मूल्य एकै दिन १४ सय घटेर ७२ हजारमा कारोबार भएको हो। यस्तै चाँदीको भाउ पनि अघिलो दिनको तुलनामा तोलामा ४० रुपैयाँ घटेर प्रतितोला ९ सय रूपैयाँ तोकिएको महासंघले जनाएको छ।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया