गायिका निशु ढकालको स्वरमा ‘परदेश’ सार्वजनिक (भिडियोसहित)

तस्बिरः बिएल

काठमाडौं ।

गायिका निशु ढकालको स्वरमा रहेको गीत ‘परदेश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। नवीन के तिमल्सिनाको शब्द/संगीत र संगीत संयोजन रहेको गीतको भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको हो।

नवीन के तिमल्सिनाकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा किशोर र स्मारिका फिचर्ड छन्। नेटिभ म्युजिक प्रा.लि.ले बजार ब्यवस्थापन गरेको भिडियोमा शुनिल शाहीको छायांकन छ। भिडियो हेर्नुहोस् :

प्रकाशित मिति: : 2019-06-19 11:53:59

प्रतिकृया दिनुहोस्