आफैंलाई साँच्चै माया गर्नुहुन्छ ?

तस्बिर : शिलापत्र

खासमा हामीले आफूलाई आफैंले प्रेम गर्नुपर्छ । जब हामी आफैंलाई प्रेम गर्न थाल्छौं, जीवनले सही र सन्तुलित बाटो समात्छ ।

हामीमा उत्साह जाग्छ, उमंग जाग्छ, खुशी जाग्छ । हामी आफैंलाई ख्याल गर्न थाल्छौं । आफ्नो खुशी आफैंभित्र खोज्न थाल्छौं ।

प्रकाशित मिति: : 2019-12-05 11:22:01

प्रतिकृया दिनुहोस्