‘रेड एरियामा कांग्रेसले जितेको हैन, कम्युनिस्ट हारेका हुन्’

तस्बिर : अनलाइनखबर

धरान नेपालकै वामपन्थीहरुको गढ मानिने ठाउँ हो । यो रेड एरिया हुनुका पछाडि केही कारणहरु थिए । र, केही कारणहरु अहिले पनि छन् ।

विसं. २०१५ सालको पहिलो नगरपालिका चुनावमा केदारनाथ खनाल पनि वामपन्थीबाटै जितेका हुन् । त्यसपछि पञ्चायतकालमा सूर्यप्रसाद उपाध्याय नगर प्रमुख भए, उनको पृष्ठभूमि पनि वामपन्थी नै हो ।

प्रकाशित मिति: : 2019-12-02 15:16:57

प्रतिकृया दिनुहोस्