सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय सकियो, १२ हजार रोजगारदाता र १ लाख २६ हजार श्रमिक सूचीकृत

तस्बिर : नेपाल लाइभ

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसक्नुपर्ने अन्तिम मिति मंसीर १४ गते शनिबारदेखि सकिएको छ।

यो अवधिमा कोषमा करिब १२ हजार रोजगारदाता र १ लाख २६ हजार श्रमिक सूचीकृत भएको कोषकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन्। 

प्रकाशित मिति: : 2019-12-01 13:27:18

प्रतिकृया दिनुहोस्