पासाङ ल्हामु शेर्पाकी छोरी स्पेनका लागि राजदूतमा नियुक्त

फाइल तस्बिर

स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् ।

शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

प्रकाशित मिति: : 2019-09-26 17:44:10

प्रतिकृया दिनुहोस्