ब्याङ्किङ प्रणाली ह्याक गरी पैसा चोरिनुमा 'प्रयोगकर्ताको पनि दोष'

GETTY IMAGES

सजिलै ह्याक गर्न नसकिने खालको साइबर सुरक्षा प्रणाली अपनाउनु पर्ने ब्याङ्क तथा वित्तीय संस्थाहरूबाटै साइबर अपराधीहरूले बारम्बार निक्षेपकर्ताको रकम चोर्न थालेपछि धेरै खातावालमा डर उत्पन्न भएको छ।

केही वर्षयता नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई तारो बनाएर गरिएका साइबर आक्रमणको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन्। कतिपय देशबाट सङ्गठित रूपमै आक्रमणकारीहरू नेपाल आउन थालेको प्रमाण पनि फेला परेको छ।

प्रकाशित मिति: : 2019-09-25 17:29:03

प्रतिकृया दिनुहोस्