विवेकशीलका उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने

विवेकशील नेपाली दलका उज्ज्वल थापा

काठमाडौं । विवेकशील नेपाली दलका उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

 

अध्यक्ष थापाले सोमबार आन्तरिक छलफलमा आफू अध्यक्षमा नउठ्ने घोषणा गरेका हुन् ।स्रोतका अनुसार उनले पार्टीमा रहने अन्य नेताहरुलाई ल्याउनको लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

पार्टीको अधिवेशन कात्तिक १ र २ गते हुँदैछ, जसमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।

प्रकाशित मिति: : 2019-09-17 13:57:47

प्रतिकृया दिनुहोस्