राजनीतिक नियुक्तिका कारण विकास आयोजनाको प्रगति हुन सकेन : रामेश्वर खनाल [भिडियो वार्ता]

तस्बिरः नेपाल लाइभ

काठमाडौं- संवैधानिक व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते आउँदै छ। बजेट निर्माणको काम धमाधम भइरहेको छ।

आगामी आवको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि संसद्‌बाट पारित भइसकेको छ भने अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा पेस गरेको 'बजेट विनियोजन विधयेक २०७६’ को प्राथमिकता र सिद्धान्तमाथि पनि छलफल सकिएको छ।

अर्थ समितिले विभिन्न ठाउँमा गरेको छलफलबाट आएको सुझाव पनि अर्थमन्त्रीलाई दिइसकेको छ।

नीति तथा कार्यक्रम र सरकारको विनियोजन विधेयकमा समावेश भएको प्राथमिकताको क्षेत्र र सिद्धान्त, चालु आवको बजेट खर्च र आगामी बजेटका विषयमा नेपाल लाइभका सुमन शर्माले पूर्व अर्थसचिव रामेश्वर खनालसँग गरेको भिडियो वार्ता :

प्रकाशित मिति: : 2019-05-16 08:37:59

प्रतिकृया दिनुहोस्