बेलायतमा गोर्खाको प्रदर्शनी

लण्डन : बेलायत सरकारले हालै घोषणा गरेको बृहत गोर्खा प्याकेजमा असन्तुष्ट भूतपूर्व गोर्खाले बुधबार बेलायती संसद र प्रधानमन्त्रीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। 

भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिको आह्वानमा करिब ५ सयको संख्यामा प्रदर्शन भएको हो। 

आफ्ना मागको यथोचित सम्बोधनका लागि जुलाई १ सम्मको अल्टिमेटमसहित उनीहरुले प्रधानमन्त्रीको कार्यालयमा १३ बुँदे ज्ञापनपत्र पनि बुझाएका छन्। 

प्रकाशित मिति: : 2019-05-02 19:07:23

प्रतिकृया दिनुहोस्