यस्तो बन्ने छ नेपाल राष्ट्र बैंकको भवन

कान्तिपुर
१८ प्रतिशतकाम सकियो 

काठमाडौँ — राष्ट्र बैंकको बालुवाटार र थापाथली स्थित दुवै भवनको निर्माणतीव्र पारिएको छ । ३० महिनाभित्र सक्ने गरी भवनको निर्माण सुरु गरिएको हो । दुवै भवनको पहिला बाहिरबाट हेर्दा जस्तो रूप थियो, निर्माण पश्चात् पनि उस्तै हुनेछ ।

‘भवननिर्माणको कामतीव्र पारिएको छ,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) काआयोजना उपनिर्देशक राजु न्यौपानेले भने, ‘पुरातत्त्व विभागबाट सहमति लिएर निर्माणको कामथालिएको हो, पहिला दरबारजस्तो थियो, अहिले बन्ने भवन पनि बाहिरबाट हेर्दा त्यस्तै देखिनेछ, भित्रबाट बैंकको संरचनाडिजाइन गरेर काम अगाडि बढाएका छौं ।’

प्रकाशित मिति: : 2019-05-01 14:30:19

प्रतिकृया दिनुहोस्